Tell me about yourself.

Tell me about yourself.
टेल मी अबाउट योरसेल्फ.
आफ्नो बारेमा भन्नुहोस्।

My name is Bijaya Karki. I am 25 years old. I am from Bhojpur, Nepal. I am married person. I have passed the SLC.
माइ नेम इज बिजय कार्की. आइ एम ट्वान्टी इयर्स ओल्ड. आइ एम फ्रम भोजपुर नेपाल.  आइ एम म्यारिड पर्सन. आइ ह्याब पास्ड् द एसएलसी.
मेरो नाम बिजय कार्की हो। म २५ बर्षको हुँ। म भोजपुर नेपाल देखि हो। म बिबाहित व्यक्ति हुँ। मैले एसएलसी पास गरेको छु।

Tell – टेल- भन्नु
me – मी – मलाई
about – अबाउट- बारेमा
yourself – योरसेल्फ- तपाइ आफु
have-v3 – एको छु जस्तै I have seen – मैले देखेको छु, I have passed- मैले पास गरेको छु
see-v1-देख्नु ‍  saw-v2-देखेँ/देख्यो/देखिन्  seen-v3-देखेको छु/छ/छिन्

I/We/You/They सँग have/had
He/She/It/Ram सँग has/had

We/You/They सँग are/were
He/She/It/Ram सँग is/was

I सँग am/was