Why do you want to work at our company?

Why do you want to work at our company?
ह्‍वाइ डु यु वान्ट टु वर्क एट आवर कम्पनी?
तपाइ किन हाम्रो कम्पनीमा काम गर्न चाहनुहुन्छ?

As a fresher, I am looking for new opportunities. I think your company is a good platform to make my career.
एज अ फ्रेसर, आइ एम लुकिङ फर निउ अपरचुनिटिज. आइ थिंक योर कम्पनी इज अ गुड प्लेटफर्म टु मेक माइ करियर.
नयाँ भएकाले, म नयाँ अवसरहरुको खोजीमा छु। मलाई लाग्छ तपाइको कम्पनी भविश्य बनाउनको लागि एउटा राम्रो प्लेटफर्म हो।

want – वान्ट- चाहनु
work – वोर्क- काम गर्नु
at – एट- मा
As a …. – एज अ- … भएकाले
fresher – फ्रेसर- नयाँ
looking for – लुकिङ फर- खोज्दै
opportunities – अपरचुनिटिज- अवसरहरु