What are your strengths and weaknesss?

What are your strengths and weaknesss?
ह्वाट आर योर स्ट्रेन्ज्स् एण्ड विकनेसेस?
तपाइको राम्रो पक्ष अनि कमजोरीहरु के के हुन्?

My strenghts are : I am optimistic, honest, helpful, quick-learners, self-motivated, puntual and responsible person.
मेरो राम्रो पक्षहरु: म आशावादी, इमान्दार, सहयोगी, छिटो सिक्ने खालको, आत्म प्रेरित, समयनिष्ठ र जिम्मेबार व्यक्ति हुँ।

My weakness is : I am soft hearted person. So, I can’t say “No” to anyone.
मेरो कमजोरी पक्ष: म कोमल मनको व्यक्ति छु। त्यसैले, म कसैलाई “नाइ” भन्नै सक्दिन।

strengths – स्ट्रेन्ज्स – सबल पक्षहरु ( राम्रो पक्षहरु)
weaknesss – विकनेसेस – कमजोरीहरु

optimistic – अप्टीमिस्टिक – आशावादी
honest -‍ अनेस्ट – इमान्दार
helpful –  हेल्पफुल – सहयोगी
quick-learners – क्वीक लर्नर्स- छिटो सिक्ने
self-motivated – सेल्फ मोटिभेटेड – आत्म प्रेरित (आफै प्रेरित हुने खालको)
puntual -पङ्चुवल – समयनिष्ठ ( समयको पालना गर्ने खालको)
responsible person – रेस्पोन्सिबल पर्सन – जिम्मेवार व्यक्ति

soft hearted person – सफ्ट हार्टेड पर्सन – कोमल मन भएको ब्यक्ति