Why should I hire you?

Why should I hire you?
ह्वाइ सुड आइ हायर यु?
तपाइलाई मैले किन राख्ने?

I am quick learner and hard working person. I will try my best to add value to your company.
आइ एम क्‍वीक लर्नर एण्ड हार्ड वर्किङ पर्सन. आइ विल ट्राइ माइ बेस्ट टु एड भ्याल्यु टु योर कम्पनी.
म एकदम छिटो सिक्ने अनि कडा मेहनत गर्ने व्यक्ति हुँ। म तपाइको कम्पनीको भ्याल्यु थप्नका लागि सक्दो प्रयास गर्नेछु।

hire – हायर – ज्यालामा राख्नु
quick learner -क्‍वीक लर्नर- छिटो सिक्ने खालको
hard working – हार्ड वर्किङ – कडा मेहनत गर्ने खालको
try my best – ट्राइ माइ बेस्ट – सक्दो प्रयास गर्नु
add value – एड भ्याल्यु – मुल्य थप्नु