What is multimedia? What are the fields of uses of multimedia?

Answer: Multimedia is multiple medium of communication. We can define multimedia as combination of different components text, image, audio, video and animation used for communication. The components are known as multimedia components.
मल्टिमेडिया भनेको सन्चारको बहुमुखी साधन हो।  मल्टिमेडियालाई हामी विभिन्न कम्पोनेन्सहरु टेक्स्ट, तस्बिर, अडियो, भिडियो, एनिमेसन हरुको संयोजन हो भनी परिभाषित गर्न सक्छौँ। ती कम्पोनेन्सहरुलाई मल्टीमेडिया कम्पोनेन्स भनिन्छ।

Multimedia can be used in different fields. We are using multimedia in every fields of our daily life.
Some major fields were multimedia is uses are listed below:
मल्टिमेडिया धेरै क्षेत्रहरुमा प्रयोग गर्न सकिन्छ। हामी हाम्रो दैनिक जिवनको हरेक ठाउँहरुमा मल्टिमेडिया प्रयोग गरिरहेका छौँ।   मल्टिमेडिया प्रयोग भएका केही प्रमुख क्षेत्रहरुको सुची तल छन्:
– Education शिक्षा
– Training तालिम
– Entertainment मनोरन्जन
– Advertisements विज्ञापन
– Presentation प्रस्तुतीकरण
– Business Communication व्यवसाय सन्चार
– Web Page Design वेब पेज डिजाइन
– Science and technology विज्ञान र प्रविधी
– Engineering इन्जीनियरिङ
– Fashion Design etc. फेसन डिजाइन