500 भन्दा बढि प्रश्न एकै ठाउमा (share गरि सुरक्षित राखनुहोला)

१) पृथ्वीको केन्द्रबाट सबैभन्दा टाढा रहेको क्षेत्र कुन हो ? उत्तर : चिम्बोराजो
२) हावापानी सम्बन्धि अध्ययन गराउने बिज्ञानलाई के भनिन्छ ? उत्तर :क्लाईमेटोलोजी
३) घोडा दौडमा प्रथम हुनेलाई दिने पुरस्कार लाई चलनचल्तिमा के भनिन्छ ??
उत्तर : ब्लु रिबन
४) राज्यकालको सुरुमा आफ्नो ज्वाईलाई राज्य सुम्पी गुरुको पछि लाग्ने राजा को हुन ??
उत्तर : शिवदेव प्रथम
५) आलुको खेती बिस्वमा सर्वप्रथम कुन देशबाट सुरु भएको हो ??
उत्तर : चीन
६) अन्तरीक्षमा बसाईने प्रस्तावित सहर “ओल्गा” का डिजाइनर डेनियल बदिनी कुन देशका नागरिक हुन ??
उत्तर : ईटली
७) बिस्वको सर्वोच्च टाकुरा सगरमाथाको उचाई २९०२८ फिट हो भनेर प्रमाणित गर्ने ब्यक्ती को हुन ??
उत्तर : राधानाथ सिकन्दर
८) भलिबलका जन्मदाता मार्गेड कुन देशका नागरिक हुन ??
उत्तर : अमेरिका
९) कुकुर जस्तै कराउने चरा सेरिमा बिस्वको कुन देशमा पाइन्छ ??
उत्तर : ब्राजिल
१०) “बिर्सिएको सहर” भनेर ल्हासा लाई चिनिन्छ भने “हराएको सहर” भनेर कसलाई चिनिन्छ ??
उत्तर : पेरु
११) एकापट्टी एउटा चित्र र अर्कोपट्टि अर्को चित्र अंकित राष्ट्रिय झन्डा भएको बिस्वको एकमात्र देश कुन हो ??
उत्तर : पाराग्वे
१२) बाहा पर्वलाई फूलको उत्सवको रुपमा मनाउने जाति कुन हो ??
उत्तर : सतार
१३) बिफर रोग कुन भाइरसको कारण लाग्दछ ??
उत्तर : Bariola Virus
१४) विश्‍व क्यान्सर दिवस कहिले मनाइन्छ ??
उत्तर : Feb ४
१५) UNO ले सन् १९८६ लाई कुन वर्षको रुपमा मनायो ??
उत्तर : अन्तर्राष्ट्रिय शान्ति वर्ष
१६) लिच्छवीकालमा यातायातको व्यवस्था गर्ने अड्डालाई के भनिन्थ्यो ??
उत्तर : लिंगवल
१७) २०६८ को जनगणना अनुसार नेपालमा बिजुली बत्ती प्रयोग गर्ने परिवार कति प्रतिशत रहेको छ ??
उत्तर : ६७.२६ %
१८) नेपालमा हाल चालू नयाँ अनुगमन तथा मूल्यांकन व्यवस्था कुन आर्थिक वर्षदेखि लागू भएको हो ??
उत्तर : २०४९/०५०
१९) नेपाल सरकारद्वारा सञ्चालित “शासकीय सुधार कार्यक्रम” कुन आर्थिक वर्षदेखि सुरु गरिएको हो ??
उत्तर : २०५८/०५९
२०) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना कहिले भएको हो ??
उत्तर : २०४७ माघ २६
२१) “त्रिरत्नु सौन्दर्य गाथा” कसले रचना गरेका हुन् ??
उत्तर : सुन्दरानन्द बाँडा
२२) नेपाली साहित्यको माध्यमिक काल कुन समयावधि लाई मानिन्छ ??
उत्तर : वि.सं. १९४१-१९७४
२३) विश्वको चौथो ठूलो टापु माडागस्कर कुन महासागरमा पर्दछ ??
उत्तर : हिन्द महासागर
२४) सगरमाथा शिखरमा ‌ओलम्पिक ज्योति कहिेले पुर्याइएको थियो ??
उत्तर : २०६५ वैशाख २६
२५) नेपालको सबैभन्दा ठूलो काठको ढोका कुन जिल्लामा छ ??
उत्तर : पाल्पा
२६) शीतला रोग लागेर मर्ने नेपालका राजा को हुन् ??
उत्तर : गिर्वाणयुद्ध विक्रम शाह
२७) कुन जातिमा विवाह गरेपछि अलग्गै घर बनाएर बस्ने चलन छ ??
उत्तर : किसान
२८) मुस्लिम पुरुषलाई कति पटकसम्म विवाह गर्न छुट हुन्छ ??
उत्तर : ४ पटक
२९) नेपालको पहिलो बालमैत्री आमाघर कुन ठाउँमा निर्माण हुने भएको छ ?
उत्तर : दमक, झापा
३०) “Valley of King” नामक ठाउँ कुन देशमा रहेको छ ?
उत्तर : इजिप्ट
३१) इम्जा हिमताल कुन जिल्लामा पर्दछ ?
उत्तर : सोलखुम्बु
३२) काठमाडौमा प्रस्तावित बाहिरी चक्रपथको लम्बाई कति छ ?
उत्तर : ७२ कि.मि
३३) नेपालमा सभामुखद्वारा प्रमाणित गरिएको पहिलो ऐन कुन हो ?
उत्तर : पेश्की खर्च ऐन, २०६३
३४) कुन सन्धिपश्चात अमेरिका औपचारिक रुपमा स्वतन्त्र भयो ?
उत्तर : भर्सायलको सन्धि
३५) वाफको शक्तिद्वारा रेलको इन्जिन चलाउने कार्य कसले गरेका थिए ?
उत्तर : जर्ज स्टिफेन्सन
३६) नेपालबाट सबभन्दा नजिकको बन्दरगाह कुन हो ?
उत्तर : कोलकाता
३७) अमेरिका र बेलायत विच भएको कुन सन्धिले अमेरिका स्वतन्त्र भयो ?
उत्तर : भर्सायल सन्धी
३८) अमेरिकी स्वतन्त्र सङ्ग्राम को नेतृत्व कसले गरेका थिए ?
उत्तर : जर्ज वासिङ्टन
३९) जर्मनीले कुन राष्ट्र माथी आक्रमण गरेपछि द्वितीय विश्वयुद्वको सुरुवात भएको थियोे ?
उत्तर : पोल्यान्ड
४०) ‘क्युबिक’ सहर कुन नदीको किनारमा अवस्थित छ ?
उत्तर : सेन्ट लरेन्स
४१) नेपाली साहित्यका वेदव्यास भनेर कसलाई चिनिन्छ ?
उत्तर : हेमांग दीक्षित
४२) ‘सनेसा’ कुन भाषासँग सम्बन्धित पत्रिका हो ?
उत्तर : भोजपुरी
४३) दोस्रो विश्वकप फुटबल प्रतियोगिता कहाँ भएको थियो ?
उत्तर : रोम, इटाली
४४) विश्वव्यापी उष्णता र जलवायु परिवर्तनबारे विश्वव्यापीरुपमा सचेत गराउन WWF द्वारा सन् २०१० मार्च १ मा मनाइएको अर्थ आवर दिवसलाई के नाम दिइएको थियो ?
उत्तर : Black Out
४५) आसियनको पहिलो शिखर सम्मेलन कहिले र कहाँ बसेको थियो ?
उत्तर : १९७६ Feb २३-२४ (बाली, इन्डोनेसिया)
४६) बिमस्टेकको पहिलो शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?
उत्तर : २००४ July ३१ (बैंकक, थाइल्यान्ड)
४७) पहिलो सार्क शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?
उत्तर : १९८५ Dec ७-८ (ढाका, बंगलादेश)
४८) UNO को पहिलो बैंठक कहिले र कहाँ बसेको थियो ?
उत्तर : १९४६ Jan १० (वेस्ट मिनिस्टर भवन, लण्डन)
४९) असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन कहिले र कहाँ बसेको थियो ?
उत्तर : १९६१ Sep १-६ (बेलग्रेड, युगोस्लाभिया)
५०) WTO को पहिलो सम्मेलन कहिले र कहाँ भएको थियो ?
उत्तर : १९९६ Dec ९-१३ (सिंगापुर)
५१) नेपालमा लोकसेवा आयोग (कार्यविधि) ऐन पहिलोपल्ट कहिले ल्याइयो ?
उत्तर : वि.सं. २०२०
५२) राणा शासन पूर्व सरकारी बैंकको रुपमा कुन अड्डाले काम गर्थ्यो ?
उत्तर : भण्डारखाल तहबील
५३) पृथ्वीनारायण शाहले युवराज प्रतापसिंह शाहलाई कुन ठाउँको प्रशासनिक जिम्मेवारी दिएका थिए ?
उत्तर : दोलखा प्रदेश
५४) नेपालका तर्फबाट दिइएको विभुषण फिर्ता गर्न चाहेमा त्यस्तो विभुषणको प्रतीक कहाँ फिर्ता गर्नुपर्दछ ?
उत्तर : गृह मन्त्रालय
५५) “सागर उर्लन्छ सगरमाथा छुन” नामक उपन्यासका लेखक को हुन् ?
उत्तर : रमेश विकल
५६) दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता कहाँ र कहिले भएको थियो ?
उत्तर : ढाका, बंगलादेश (सन् १९८५)
५७) दोस्रो एसियाली खेलकुद कहाँ र कहिले भएको थियो ?
उत्तर : मनिला, फिलिपिन्स (सन् १९५४)
५८) दोस्रो ओलम्पिक खेलकुद कहाँ र कहिले भएको थियो ?
उत्तर : पेरिस, फ्रान्स (सन् १९००)
५९) अन्तर्राष्ट्रिय नृत्य दिवस कहिले मनाइन्छ ?
उत्तर : April २९
६०) चीनमा सांस्कृतिक क्रान्ति कहिले भएको थियो ?
उत्तर : सन् १९५८-१९६९
६१) “मानिस परिस्थितिहरुको दास होइन, परिस्थितिहरु मानिसको दास हुनुपर्छ ।” यो भनाई कसको हो ?
उत्तर : डिजरायली
६२) अफगानिस्तानमा कति वटा प्रोभिन्सहरुको व्यवस्था गरिएको छ ?
उत्तर : ३४ वटा
६३) नेपाली साहित्यमा सबैभन्दा धेरै श्लोक भएको ग्रन्थ कुनलाई मानिन्छ र यसको लेखक को हुन् ?
उत्तर : चन्द्रयुग (चन्द्रप्रकाश न्यौपाने)
६४) भारोपेली भाषा परिवारलाई कति भागमा विभाजन गरिएको छ ?
उत्तर : २ भाग (शतम् र केन्तुम्)
६५) क्लोरोफ्लोरो कार्बनको असर बारे सर्वप्रथम कसले र कहिले जानकारी दिएका थिए ?
उत्तर : मोलिना र रोल्यान्ड, क्यालिफोर्निया (सन् १९७४)
६६) हरित गृह ग्याँसको उत्सर्जनलाई न्यूनीकरण गर्ने उदेश्यका साथ क्योटो प्रोटोकल कहिले र कति राष्ट्रहरुद्वारा अनुमोदित भएको थियो ?
उत्तर : सन् १९९७ (१४१ देश)
६७) Geography शब्द ग्रिक भाषाको Geographia बाट आएको हो भने Geographia शब्दको अर्थ के हो ??
उत्तर : Earth description (पृथ्वीको वर्णन)
६८) एसिया महादेश लाई किन “Home of man”(मानिसहरुको घर) भनिएको हो ??
उत्तर : बिस्वको आधाभन्दा बढी जनसंख्या बसोबास गर्ने भएकाले
६९) नदिहरुको श्रोत, बग्ने दिशा र अन्त्य हुने स्थान अनुसार एसियाका नदिलाई कति भागमा बिभाजन गरिएको छ ??
उत्तर : ४ भागमा
७०) अफ्रीका महादेशमा अबस्थित मानव निर्मित विशाल संरचना “गिजाको पिरामिड” कुन देशमा पर्दछ ??
उत्तर : इजिप्ट
७१) अफ्रीका महादेशको क्षेत्रफलको आधारमा ठूलो देश अल्जेरिया हो भने जनसंख्याको आधारमा ठूलो देश कुन हो ??
उत्तर : नाइजेरिया
७२) युरोप महादेशका कुन ४ देशलाई “बिस्वको बगैचा” भनेर चिनिन्छन ??
उत्तर : ग्रीस, ईटालि, फ्रान्स र स्पेन
७३) युरोप महादेशको सबैभन्दा ठण्डा हुने देश रसिया हो भने सबैभन्दा गर्मी हुने देश कुन हो ??
उत्तर : स्पेन
७४) युरोपको सबैभन्दा लामो नदि डेन्युब, ठूलो नदि भोल्गा हो भने ब्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण नदि कुन हो ??
उत्तर : राईन नदि
७५) एण्डिज पर्वतमालाको वृष्टि छाया द्वारा सिर्जित प्रख्यात एवम दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मरुभूमि कुन हो ??
उत्तर : पारागोनिया मरुभूमि
७६) दक्षिण अमेरिका महादेशमा पर्ने दुईवटा भुपरिब्यष्ठित देशहरु कुन कुन हुन ??
उत्तर : वोलिभिया र पाराग्वे
७७) उत्तर अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखी “माउन्ट सेन्ट हेलेस” कुन देशमा रहेको छ ??
उत्तर : ग्वाटेमाला
७८) उत्तर अमेरिका महादेश लाई किन “नया संसार” को उपनामले चिनिन्छ ??
उत्तर : अन्य महादेश भन्दा धेरै पछि पत्ता लागेकोले
७९) उत्तर अमेरिका महादेशका पाँच तालहरु “सुपरियर, मिचिगन, ह्युरन, ओन्टेरियो र ईरि” लाई के नामले चिनिन्छ ??
उत्तर : महान ताल (Great Lake)
८०) अष्ट्रेलिया महादेशको कुन राष्ट्र लाई “दक्षिणको ब्रीटेन” उपनामले चिनिन्छ ??
उत्तर : न्युजिल्यान्ड
८१) सन १९५९ मा भएको अन्टार्कटिका सन्धिमा कति देशले हस्ताक्षर गरेका छन ??
उत्तर : १२ देशले
८२) स्पेनिस अनुसन्धानकर्ता फर्डिनेन्ट मेगलनले प्रशान्त महासागरको नामाकरण गरेका हुने भने स्पेनिस भाषामा प्यासिफिक भन्नाले के बुझिन्छ ??
उत्तर : शान्त र सौम्य स्थिती
८३) ब्यापार र बाणिज्यका दृष्टिकोणले अन्य महासागर भन्दा ब्यस्त रहने भएकाले कुन महासागर लाई “बाणिज्य महासागर” भनेर चिनिन्छ ??
उत्तर : आन्ध्र महासागर
८४) दुर्लभ जिवजन्तुहरुको अध्ययन अनुसन्धान गर्नका लागि प्रख्यात महासागर कुन हो ??
उत्तर : सुमेरु महासागर (उत्तरी ध्रुविय महासागर)
८५) माउन्ट ओलम्पस ग्रिसमा पर्दछ भने ओलम्पिक माउन्टेन कुन देशमा पर्दछ ??
उत्तर : अमेरिका
८६) बिस्वका उच्च १०९ पर्वतहरु मध्य कतिवटा पर्वत हिमालय पर्वतमालामा पर्दछन ??
उत्तर : ९६ वटा
८७) भुकम्प लहरको गति रेक्टर एकाईमा नापिन्छ भने मानविय धनजनको नोक्सानी कुन एकाईमा नापिन्छ ??
उत्तर : मर्काली
८८) नदि प्रवाहको क्रममा बाटो परिवर्तन गर्दा पानी थुनिएर बन्ने ताललाई के भनिन्छ ??
उत्तर : बयलजुरे ताल (OX-bow lake)
८९) दुबै गोलार्द्वको ३०° देखि ३५° अक्षांश बिच भुमध्यरेखिय निम्न चाप क्षेत्रतर्फ बहने बायुलाई के नामले चिनिन्छ ??
उत्तर : ब्यापारिक(बाणिज्य) बायु
९०) निलो काँच बनाउन कुन चाहिँ पदार्थ प्रयोग गरिन्छ ??
उत्तर : कोबाल्ट अक्साइड
९१) UNO महासभामा हरेक राष्ट्रले बढीमा कतिजना प्रतिनिधि पठाउन पाउँछ ??
उत्तर : ५ जना
९२) “अनन्त पाइला” नामक उपन्यासका लेखक को हुन् ??
उत्तर : धनराज गिरी
९३) सन २००१ मा संसारभर कति अवधिलाई पुग्ने खाद्य सुरक्षित थियो ??
उत्तर : ५९ दिन
९४) सन २०१० को फुटबल विश्वकपमा जर्मनीसँगका सबै खेलमा भविष्यवाणी गर्न सफल जीव ‘अक्टोपस’ को नाम के हो ??
उत्तर : पल
९५) जिसस क्राइस्टलाई कुन ठाउँमा फाँसी दिइएको थियो ??
उत्तर : गोलगोथा
९६) नेपालको बारेमा यात्रा वृतान्त लेखी प्रचार प्रसार गर्ने प्रथम चिनियाँ व्यक्ति को हुन् ??
उत्तर : हयान सिङ
९७) नेपालको पुर्वी पहाडी जिल्लामा रोपाईको समयमा बाजागाजा बजाउने रमाईलो मनाउने भोज खुवाउने परम्परा लाई के भनिन्छ ??
उत्तउत्तर : बेठी प्रथा
९८) २००७ सालमा गठन भएको मन्त्रीमण्डलमा राणा बाहेकका थरबाट राणा पक्षिय मन्त्री बन्ने ब्यक्ती को हुन ??
उत्तर : यज्ञबहादुर बस्नेत
९९) समसुद्विन ईलियासले ध्वस्त पारेको उपत्यकाको पुन:निर्माण कसले गरेका थिए ??
उत्तर : राजा जयराजदेवले
१००) चिकनगुनिया रोग सन १९५२ मा सर्वप्रथम कुन देशमा देखा परेको थियो ??
उत्तर : तान्जानिया
१०१) चिनले अघि सारेको एसिया युरोप र अफ्रीकाका ६० वटा देशलाई छुने वान बेल्ट वान रोड अवधारणामा नेपालले कहिले हस्ताक्षर गर्यो ??
उत्तर : वि.सं. २०७४ बैशाख २९ (२०१७ मे १२)
१०२) जनगणना १०/१० बर्षमा, औधोगिक गणना ५/५ बर्षमा गरिन्छ भने बाघ गणना कति कति बर्षमा गरिन्छ ??
उत्तर : ४/४ बर्षमा
१०३) गैर आवासिय नेपाली संघ NRN को स्थापना कहिले भएको हो ??
उत्तर : सन २००३ अक्टोबर ११
१०४) बिस्वकै होचा ब्यक्तिको रुपमा नाम दर्ता गराएका चन्द्र बहादुर डाँगिको मृत्यु कहिले भएको हो ??
उत्तर : वि.सं. २०७२ भाद्र १८ गते (२०१५ सेप्टेम्बर ४)
१०५) नेपालको सबैभन्दा लामो पक्की पुल (१०१५ मिटर) बर्दियाको कोठियाघाटमा रहेको गेरुवा पुल २०७१ असोज ८ गते कसले उद्वघाटन गरेका हुन ??
उत्तर : बिमलेन्द्र निधि
१०६) संयुक्त राष्ट्र संघको स्थापना कहाँ भएको सम्मेलन द्वारा भएको थियो ??
उत्तर : सन फ्रान्सिस्को
१०७) सन १९८५ मा नासाको निम्बस ६ नामक भु उपग्रहले ओजन तहमा प्वाल रहेको कुरा पत्ता लगाएको थियो उक्त प्वालको नाम के हो ??
उत्तर : होलि वे
१०८) SAFTA सम्झौतामा नेपालको तर्फ बाट कसले हस्ताक्षर गरेका थिए ??
उत्तर : डा. भेष बहादुर थापा
१०९) नेपाल टेलिकमले 4G सेवाको संचालन कहिले बाट गरेको हो ??
उत्तर : वि.सं. २०७३ पौष १७ (२०१७ जनावरी १)
११०) देवनागरी लिपिको नेपाली भाषा लाई राष्ट्र भाषाको रुपमा मान्यता दिने पहिलो संविधान कुन हो ??
उत्तर : नेपाल अधिराज्यको संविधान २०१५
१११) शिवको नाचलाई ताण्डव भनिन्छ भने पार्वतिको नाचलाई के भनिन्छ ??
उत्तर : लास्य
११२) भारतको नयाँ दिल्लिमा रहेको सबै धर्मका लागि खुल्ला गरिएको मन्दिरको नाम के हो ??
उत्तर : लोटस टेम्पल
११३) सिंहदरबार चन्द्र शमशेरले बनाउन लगाएका हुन भने नारायणहिटि दरबार कसले बनाउन लगाएका हुन ??
उत्तर : वीर शमशेर
११४) अंग्रेजी साहित्यका सर्वश्रेष्ठ साहित्यकार शेक्सपियर हुन भने बंगाली साहित्यका सर्वश्रेष्ठ साहित्यकार को हुन ??
उत्तर : रविन्द्रनाथ टैगोर
११५) लिच्छवि आकाशका पुर्णचन्द्र भनेर कुन लिच्छविकालिन राजा लाई चिनिन्छ ??
उत्तर : नरेन्द्रदेव
११६) लिच्छविकालमा तामाका सामाग्री बनाउने कारखाना लाई के भनिन्थ्यो ??
उत्तर : ताम्रकुटशाला
११७) गौतम हिम शृङ्खला कुन जिल्लामा पर्दछ ??
उत्तर : डोल्पा
११८) नेपालमा ग्रामिण पर्यटनको सुरुवात कहाँ बाट भएको हो ??
उत्तर : स्याङ्जा जिल्लाको सिरुवारी गाउबाट
११९) नेपालको सबैभन्दा होचो बिमानस्थल बिराटनगर बिमानस्थल हो भने सबैभन्दा साघुरो बिमानस्थल कुन हो ??
उत्तर : दोलखाको जिरी बिमानस्थल
१२०) मस्तिष्क ट्युमर, मुटुको दोष जाँच्ने यन्त्रको नाम के हो ??
उत्तर : अल्ट्रासोनोस्कोप
१२१) वंगलादेश सन १९७१ मार्छ २१ मा स्वतन्त्र भएको हो भने स्वतन्त्रताको मान्यता दिने नेपाल कति औ मुलुक हो ??
उत्तर : चौथो
१२२) बिम्ब प्रतिबिम्ब शंकर लामिछानेको कृति हो भने मेरो प्रतिबिम्ब कसको कृति हो ??
उत्तर : सिद्विचरण श्रेष्ठ
१२३) बहादुर शाहको समयमा नेपालको पश्चिम सीमाना कहाँसम्म पुगेको थियो ??
उत्तर : कुमाउ गढवाल
१२४) जनसंख्याको आधारमा सबैभन्दा ठूलो भू-परिवेष्ठित राष्ट्र कुन हो ??
उत्तर : इथियोपिया
१२५) उपयुक्त प्रविधि सम्बन्धमा चर्चित पुस्तक “Small is Beautiful” का लेखक को हुन् ??
उत्तर : Dr. E.F. Schumacher (ब्रिटिस अर्थशास्त्री)
१२६) सौर्य पानी तान्ने पम्पको सहायताले कति मिटर उचाइसम्म पानी तान्न सकिन्छ ??
उत्तर : १२० मिटर
१२७) गर्भधारण गर्ने महिलाको मन्जुरी भएमा कति हप्ताको गर्भपतनलाई वैध मानिने व्यवस्था छ ??
उत्तर : १२ हप्ता
१२८) कुन ऋषिलाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा लिइन्छ ??
उत्तर : दत्तात्रेय
१२९) अरस्तुका सम्पूर्ण ग्रन्थहरुलाई अक्सफोर्ड विश्वविधालयले कति खण्डमा प्रकाशित गरेको छ ??
उत्तर : १२ खण्ड
१३०) सर्वप्रथम वि.सं. १९८३ मा कुन जिल्लामा वैधानिक पञ्चायतहरु गठन गरिएका थिए ??
उत्तर : दाङको देउखुरी
१३१) नेपालको संविधान, २०१९ को मस्यौदा आयोगका अध्यक्ष को थिए ??
उत्तर : ऋषिकेश शाह
१३२) दक्षिण पूर्वी एसियाका कति देशहरुमा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता छ ??
उत्तर : ६ देशमा
१३३) विदेशी र नेपालीहरुको संयुक्त पुजिमा लगानी गरि संचालन भएको नेपालको पहिलो बैंकको नाम के हो ??
उत्तर : नेपाल अरब बैंक (नबिल बैंक)
१३४) नेपालमा सार्वजनिक यातायातको साधनको प्रयोग कहिले बाट भएको थियो ??
उत्तर : वि.सं. १९९६ बाट
१३५) समावेशी लोकतन्त्रका जन्मदाता को हुन ??
उत्तर : टकिस फोटोपाउलस
१३६) कुन राजाको सम्झनामा नुवाकोटको तारुकामा हरेक बर्ष साँढे जुधाई खेलको आयोजना गरिन्छ ??
उत्तर : जयपृथ्वी बहादुर सिंह
१३७) फिफाको ईतिहासमा पहिलो महिला महासचिव फातिमा साम्बा डियोफ कुन देशकी नागरिक हुन ??
उत्तर : सेनेगल
१३८) अरब स्प्रीङ नामले चिनिने आन्दोलनको सुरुवात कुन देश बाट भएको हो ??
उत्तर : ट्युनेसिया
१३९) नेपोलियन बोनापार्टको पतन पछि कुन सन्धिमा हस्ताक्षर भएको थियो ??
उत्तर : पेरिस सन्धी
१४०) २०६८ सालको जनगणना अनुसार विवाहका कारणले आफू जन्मेको जिल्ला छोड्ने जनसंख्या कति प्रतिशत रहेको छ ??
उत्तर : २३.५९ प्रतिशत
१४१) नेपालमा सवारी साधनबाट निस्किने प्रदुषणको जाँछ औपचारिक रुपमा कहिले देखि प्रारम्भ भएको हो ??
उत्तर : वि.सं. २०५१ बैशाख १ गते देखि
१४२) जर्मनिमा जन्मेका बिज्ञानका पिता भनेर चिनिने अल्बर्ट आईन्सटाईनले कुन देशको रास्ट्रपति बन्ने प्रस्ताव लाई अस्विकार गरेका थिए ??
उत्तर : ईजरायल
१४३) पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विध्यार्थिहरु द्वारा निर्मित जहाज “डाँफे” को सफल परिक्षण उडान कहिले गरियो ??
उत्तर : वि.सं. २०६५ मंसिर २१
१४४) कुनै प्राणी वनस्पति वा सूक्ष्म जिवाणुमा कृतिम तरिकाले गरिने बंशाणुगत परिवर्तन लाई के भनिन्छ ??
उत्तर : जेनेटिङ इन्जिनियरिङ
१४५) न्यून आयबर्गका लागि कम मुल्यमा उपलब्ध हुने गरि तयार गरिएको सिमित क्षमताको कम्युटर लाई के भनिन्छ ??
उत्तर : सिम्युटर
१४६) एक बिद्यार्थि एक ल्याप्टप कार्यक्रम नमुना रुपमा कुन जिल्लाका सामुदायिक बिद्यालयहरुमा सुरु गरिएको छ ??
उत्तर : मुस्ताङ
१४७) “सम्पुर्ण उपलब्धि भन्दा स्वस्थताको प्राप्ती उच्चतम तथा असल उपलब्धि हो ।” भन्ने भनाई कसको हो ??
उत्तर : गौतम बुद्व
१४८) “स्वाइन फ्लू” अर्थात इन्फ्लुएञ्जा ए एचवान एनवान लाई WHO ले कहिले माहामारी रोग घोषणा गर्यो ??
उत्तर : सन २००९ जुन ११
१४९) सातौ सताब्दिमा भारतिय महाद्वीपमा महामारिको रुपमा फैलिएको रोग कुन हो ??
उत्तर : हैजा
१५०) नेपालमा विकेन्द्रीकरणको प्रथम कानुनी कदमको रुपमा चिनिने काठमाडौ म्युनिसिप्याल्टिको गठन कहिले भएको थियो ??
उत्तर : वि.सं. १९७६ मा
१५१) नेपालमा प्रशासन सुधार कार्यको विकासक्रम कहिले देखि सुरु भएको मानिन्छ ??
उत्तर : वि.सं. २००७ सालदेखी
१५२) राणाकालमा प्रधानमन्त्री पछिको प्रमुख स्थानमा को हुन्थ्यो ??
उत्तर : कमाण्डर इन चिफ(मुख्तियार)
१५३) प्रधानन्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायधिशहरु कति बर्षको उमेर सम्म आफ्नो पदमा बहाल रहन्छन ??
उत्तर : ६५ बर्ष
१५४) विवाहमा जन्ती जाँदा र मर्दा मलामिको अगाडि बन्दुक पड्काउने चलन कुन जातिमा छ ??
उत्तर : लिम्बू
१५५) गौतम बुद्वको बदनाम गर्न बुद्वकी पत्नी हु भनी सार्वजनिक गर्ने महिला को हुन ??
उत्तर : चिचा माणविका
१५६) कुनै विरता र साहसिलो काम गर्ने ब्यक्तिलाई सरकारले पुरस्कार स्वरुप दिइने जग्गालाई के भनिन्थ्यो ??
उत्तर : विर्ता
१५७) सरकारले देशकै ठूलो प्राणी उद्यान (चिडियाखाना) कुन जिल्लामा निर्माण गर्न लागेको छ ??
उत्तर : भक्तपुर जिल्लाको सुर्यविनायकमा
१५८) नेपालको संविधानमा राज्यका नितिहरु १३ वटा रहेका छन भने उपनितिहरु कतिवटा रहेका छन ??
उत्तर : ९६ वटा
१५९) दीर्घकालीन कृषि विकाशको सोच राखी नेपाल सरकारले पहिलो पटक कहिले १० बर्षे कृषि विकास योजना लागू गरेको थियो ??
उत्तर : सन १९७३ मा
१६०) नेपालमा कुन आर्थिक बर्ष देखि रेशम खेतिको व्यावसायिक सुरुवात भएको हो ??
उत्तर : आ.ब. २०३२/३३ देखि
१६१) पानीजहाज र हवाईजहाजले पार गरेको पहिलो महासागर कुन हो ??
उत्तर : आन्ध्र महासागर
१६२) जेष्ठ नागरिकहरुका संबेदनसिल जटिल स्वास्थ समस्याहरु समाधानार्थ स्थापना गरिएको स्वास्थ्योपचार केन्द्रलाई के भनिन्छ ??
उत्तर : जेरियाट्रीक वार्ड
१६३) भौगोलिक इतिहासमा “नयाँ खोजको युग” भनेर कुन शताब्दीलाई चिनिन्छ ??
उत्तर : १८ औं
१६४) लिच्छविकालमा पञ्चखतसम्बन्धी मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ??
उत्तर : परमासन
१६५) नेपालमा राष्ट्रिय मानव अधिकार आयोग ऐन कहिले जारी गरियो ??
उत्तर : २०५३ पुष २४
१६६) गीत रेकर्ड गराउने पहिलो नेपाली गायिका को हुन् ??
उत्तर : मेलवा देवी
१६७) कर्खा नाँच नेपालको कुन अञ्चलमा प्रचलित छ ??
उत्तर : गण्डकी अञ्चल
१६८) उपत्यका बाहिर पहिलो एसएलसी परीक्षा केन्द्र वीरगन्जको कुन स्कूलमा खुल्यो ??
उत्तर : त्रिजुद्ध हाइस्कूल
१६९) राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८ पहिलो वर्षमा कुन दुई जिल्लामा लागू भएको थियो ??
उत्तर : चितवन र कास्की
१७०) नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित ‘भिजन ‘२००५’ को अवधारणा ल्याउने व्यक्ति को हुन् ??
उत्तर : ताकासी मियाहारा (जापान)
१७१) सार्क सचिवालयमा महासचिव १ जना रहन्छन् भने निर्देशक कति जना रहन्छन् ??
उत्तर : ८ जना
१७२) न्यूटनको योगदानको कदर गर्दै उनलाई ‘Sir’ को उपाधिद्वारा कहिले विभूषित गरिएको थियो ??
उत्तर : सन् १७०५ मा
१७३) पेन्डुलमको आविष्कार कसले गरेका हुन् ??
उत्तर : ग्यालिलियो
१७४) सभ्यता र सचेतनाको उपजका रुपमा लिइने नागरिक समाजलाई मानव जीवनको अभिन्न अंगका रुपमा प्रस्तुत गर्ने व्यक्ति को हुन् ??
उत्तर : थोमस अक्युस
१७५) बच्चाको नाइटो झरेको दिन सुत्केरी चोख्याउने र न्वारन गर्ने चलन नेपालको कुन जातिमा छ ??
उत्तर : धिमाल
१७६) उत्तरी ध्रुवमा पुग्ने विश्वको पहिलो महिला को हुन् ??
उत्तर : एन बन्क्राप्ट
१७७) ‘सिंहासन’ शब्द कुन राजाको पालादेखि चल्तीमा आएको हो ??
उत्तर : नरेन्द्रदेव
१७८) हरेक वर्षको कार्तिक महिनामा १ हप्तासम्म प्रचलित ‘कार्तिक नाँच ‘ लाई ८ दिन थप गरी १५ दिन पुर्याउने मल्ल राजा को हुन् ??
उत्तर : श्रीनिवास मल्ल
१७९) हरेक वर्षको वैशाख १ गते लाग्ने ‘फूलबारिया मेला’ नेपालको कुन जिल्लामा लाग्दछ ??
उत्तर : सिरहा
१८०) निजामती प्रशासनलाई प्रभावकारी बनाउन व्यवस्थापन परीक्षण (Management Audit) को व्यवस्था कुन आर्थिक वर्षदेखि गरिएको हो ??
उत्तर : आ.व. २०५५/५६
१८१) नेपाल सहायता समूहलाई हाल के भनी नामाकरण गरिएको छ ??
उत्तर : नेपाल विकास मञ्च
१८२) नेपालको पहिलो राष्ट्रिय खेलकुद एकेडेमी कुन ठाउँमा बन्ने भएको छ ??
उत्तर : हेटौंडा
१८३) मनोज शाही (मोनिका) ले नेपालमा पहिलोपल्ट अन्य उल्लेख गरी एम.आर.पी. कहिले पाएका थिए ??
उत्तर : २०७२ साउन २५
१८४) विश्वको सबैभन्दा लामो सिंगार (चुरोट) कति मिटर लामो बनाइएको छ ??
उत्तर : ९० मिटर (फिडेल क्यास्ट्रोको ९० औं जन्मदिनको उपहारस्वरुप बनाइएको)
१८५) हाजिरी गोश्वारा कुन राणा प्रधानमन्त्रीको पालामा स्थापना भएको थियो ??
उत्तर : वीर शमशेर
१८६) थनौरो बाजा कुन जातिमा प्रचलित छ ??
उत्तर : सुनुवार
१८७) महिला विश्वकप फुटबल जित्ने पहिलो एसियायी राष्ट्र कुन हो ?
उत्तर :- जापान
१८८) नेपालमा मादक पदार्थ सेवन (मापसे) चेकिङको सुरुवात कहिलेबाट भएको थियो ?
उत्तर :- वि.स २०६८ मंसिर १७
१८९) “युद्वका डोब” नामक उपन्यासका लेखक को हुन ?
उत्तर :- पुण्यप्रसाद प्रसाईं
१९०) विश्व शरणार्थी दिवस कहिले मनाईन्छ ?
उत्तर :- जुन २० (सन् २००१ बाट मनाउन थालिएको )
१९१) अकपाड वालुवाटार अभियान कुन विषयसग सम्बन्धित छ ?
उत्तर :- महिला यौनहिंसा
१९२) नेपाल सरकारले कुटनैतिक आचारसंहितामा कहिले जारी गर्‍यो ?
उत्तर :- वि.स २०६८ भाद्र १
१९३) काठमाडौ महानगर भित्र घुम्ती शौचालयको व्यवस्था कहिले भएको हो ?
उत्तर :- वि.स २०६५ चैत २३
१९४) छड्के तिलहरी नामक कथासङग्रहका लेखक को हुन ?
उत्तर :- गोविन्द गिरि प्रेरणा
१९५) खेलौना, दौप्रदी नामक उपन्यासका लेखक को हुन ?
उत्तर : राजेन्द्र थापा
१९६) नेपालको नैनिताल भनेर चिनिने प्रसिद्ध धार्मिक स्थल कुन हो ?
उत्तर : नवलपरासीको त्रीवेणीधाम
१९७) मलेसियामा नेपाली दुतावास कहिले खोलियो ?
उत्तर :- वि.स २०६० जेष्ठ २६
१९८) राष्ट्रिय सिमसार निति कहिले लागू भैइ कार्यान्वयनमा आएको हो ?
उत्तर :- वि.स २०५९
१९९) नेपालको इतिहासमा पहिलोपटक प्रधानमन्त्री समक्ष सपथ ग्रहण गर्ने प्रधानसेनापति को हुन ?
उत्तर :- रुक्मांगत कटुवाल
२००) नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो ?
उत्तर :- कतार
२०१) जन-आन्दोलन २ मा सहिद हुने एकमात्र विदेशी को हुन ?
उत्तर : मोजम्मद जागिर (भारत)
२०२) गैर आवासीय नेपाली दिवस कहिले मनाईन्छ ?
उत्तर :- अक्टोबर ११
२०३) विश्वमै दुर्लभ मानिएको हिलेकावा चरा नेपालको कुन राष्ट्रिय निकुञ्जमा पाईन्छ ?
उत्तर :- चितवन रा.नि
२०४) एपोलो अभियानको घोषणा गर्ने अमेरिकी राष्ट्रपति को हुन ?
उत्तर :- जोन एफ. केनेडी
२०५) निलगाईलाई अर्को के नामले चिनिन्छ ?
उत्तर :- घोडगधा
२०६) नेपालमा पहिलो डल्फिन महोत्सव कहिले र कहाँ सम्पन्न भयो ?
उत्तर :- वि.स २०६३ श्रावण ४-६ कैलाली,
२०७) भुगोल शब्द ग्रिक भासाको कुन शब्दबाट लिईएको हो ?
उत्तर > : Geografein शब्दबाट
२०८) एसिया र युरोप दुवै महादेशमा फैलिएका देश कुन कुन हुन ?
उत्तर > : रुस र टर्की
२०९) एसिया र अफ्रीका महादेशको बिचमा लालसागर छ, भने एसिया र उत्तर अमेरिका महादेशको बिचमा कुन सागर रहेको छ ?
उत्तर > : बेरिङ सागर
२१०) क्यास्पियन ताल कुन दुई देशको बिचमा पर्दछ ?
उत्तर > : इरान र रुसको बिचमा
२११) विश्वकै लामो नाईल नदि (६६९० कि.मि )को उदगमस्थल कहाँ हो ?
उत्तर > : भिक्टोरिया ताल
२१२) विश्वमा सबैभन्दा बढी भाषिक विविधता भएको महादेश अफ्रीकामा लगभग कति भासा बोलिन्छ ?
उत्तर > : दुई हजार भन्दा बढी भासा बोलिने
२१३) पश्चिमी गोलार्द्वको उपनामले समेत चिनिने महादेश कुन हो ?
उत्तर > : उत्तर अमेरिका
२१४) दक्षिण अमेरिकामा फैलिएको घासे मैदानलाई पेम्पाज भनिन्छ भने उत्तर अमेरिकामा फैलिएको घासे मैदानलाई के भनिन्छ ?
उत्तर > प्रेयरी
२१५) एण्डिज पर्वतमाला उत्तरमा ट्रीनी द्विपबाट सुरु भई दक्षिणमा कहाँसम्म फैलिएको छ ?
उत्तर > : स्टानन द्विप
२१६) एसिया महादेशको सबैभन्दा ठूलो हिमनदी कुन हो ?
उत्तर > सियोचेन
२१७) ह्वेल माछा र सुन्दर पक्षी किविको लागि प्रसिद्ध महादेश कुन हो ?
उत्तर > : अन्टार्कटिका महादेश
२१८) तिनतिरबाट पानी र एकतिर बाट जमिनले घेरिएको जमिनलाई के भनिन्छ ?
उत्तर > : प्रायद्विप
२१९) युरोप महादेशको सबैभन्दा लामो नदि कुन हो ?
उत्तर > : भोल्गा
२२०) आइरा ताल कुन महादेशमा रहेको छ ?
उत्तर > : अस्ट्रेलिया
२२१) अस्ट्रेलियाका आदिवासीलाई के भनिन्छ ?
उत्तर > : एवोरोजिनिज
२२२) कुमेरु महासागर कुन कुन महासागर सग जोडिएको छ ?
उत्तर > : प्रशान्त र आन्ध्र महासागर
२२३) भुमध्य रेखामा सुर्यको प्रकाश कुन रुपमा पर्दछ ?
उत्तर > : सिधा
२२४) Catopaxi केसग सम्बन्धित छ ?
उत्तर > : ज्वालामुखी
२२५) कुनै घटी चापको केन्द्रतिर घुमीघुमी बहने वायुलाई के भनिन्छ ?
उत्तर > : चक्रपात ( Cyclone)
२२६) विश्वको सबैभन्दा ठूलो प्रायद्विप कुन हो ?
उत्तर > : अरेबिया
२२७) ऎतिहासिक जनमतसंग्रह पछि राजिनामा दिने प्रधानमन्त्री को हुन ?
उत्तर > : क्रीतिनिधि विष्ट
२२८) नेपाल प्रज्ञा प्रतिस्ठानको स्थापना कहिले भएको हो ?
उत्तर > : बि.स २०१४
२२९) नरसिंह अवतार नृत्य सिद्विनरसिह मल्लले, सम्यक पुजा पृथ्वीनारायण शाहले चलाएका हुन भने बिस्केट जात्राको चलन कसले चलाएका हुन ?
उत्तर > : जगज्योती मल्ल
२३०) सैनिक बहादुरी देखाउनेलाई चुडामणि पदक दिने राजा को हुन ?
उत्तर > : योगनरेन्द्र मल्ल
२३१) युगलले मागेका नेता भने जङ्गबहादुर राणालाई चिनिन्छ भने सिमसिमे राजा भनेर कसलाई भनिन्छ ?
उत्तर > : शिवसिह मल्ल
२३२) विस्तृत शान्ती सम्झौतामा सरकारको तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?
उत्तर > : गिरिजाप्रसाद कोइराला
२३३) जेलमा २० बर्ष नामक पुस्तकका लेखक को हुन ?
उत्तर > : खड्गमान सिह
२३४) राणाकालिन सरकारद्वारा जनतालाई दिइने सुचनालाई के भनिन्थ्यो ?
उत्तर > इस्तिहार
२३५) राणा कालमा भारतीय पशु नेपालमा चराएबापत भारतले नेपाललाई तिर्नुपर्ने करलाई के भनिन्छ ?
उत्तर > : कसचरी
२३६) नेपाल सरकारद्वारा पहिलो सहिद लखन थापालाई कहिले मान्यता दिईएको हो ?
उत्तर > : बि.स २०५६ फाल्गुन
२३७) नेपालको ताजमहल भनी चिनिने रानीमहल खड्गशमशेरले कसको सम्झनामा बनाएका हुन ? पुरा उत्तर…
उत्तर > : दिवगत रानी तेजकुमारीको सम्झनामा
२३८) बि.स १९९० सालको महाभुकम्पको केन्द्रविन्दु कहाँ थियो ?
उत्तर > : भारतको मोतिहारी
२३९) नेपालमा कुन सहिदलाई माइला उपनामले चिनिन्छ् ?
उत्तर > : दशरथ चन्द
२४०) उखडा जाच कमिशन खडा गर्ने प्रधानमन्त्री को हुन ?
उत्तर > : भिमशमशेर
२४१) लाईब्रेरी पर्व, वसन्तशमशेर पर्व र प्रचण्ड गोरखा पर्व कसको पालामा भएका थिए ?
उत्तर > : भिमशमशेर
२४२) गोरखा दक्षिण बाहु र प्रीयदर्शन उपाधीको स्थापना कसले गरेका थिए ?
उत्तर > : विरशमशेर
२४३) धिरशमशेरका छोराहरुले आफनै काका श्री ३ रणोद्विपको हत्या गरेको पर्वलाई के भनिन्छ ?
उत्तर > : ४२ सालको पर्व
२४४) नेपालको इतिहासमा गर्भे जनरल भनी कसलाई चिनिन्छ?
उत्तर > : विरजङ्ग राणा ( कुवर)
२४५) राजेन्द्र विक्रम शाह कति बर्षको उमेरमा राजा भएका थिए ?
उत्तर > : ३ बर्ष
२४६) अनुचित सम्बन्ध राखेको आरोपमा तलेजु मन्दिरमा काटिने राजा को हुन ?
उत्तर > : विश्वजित मल्ल
२४७) कोशी ब्यारेजको लम्बाई कति रहेको छ, ? फिटमा भन्नुहोस् ।
उत्तर > : ३७७० फिट
२४८) लघु वा मध्य हिमालय भनी कुन क्षेत्रलाई चिनिन्छ ?
उत्तर > : महाभारत पर्वत
२४९) जोगबुडा उपत्यका डडेल्धुरामा पर्दछ भने झिमरुक उपत्यका कहाँ पर्दछ ?
उत्तर > : प्युठान
२५०) एग बास्केट भनी चिनिने जिल्ला चितवन हो भने नाम्जा घाँटी कुन जिल्लामा पर्दछ ?
उत्तर > : मुगु
२५१) अमलेखगञ्जको पुरानो नाम के हो ?
उत्तर > : भिच्छाखोरी
२५२) विश्वको सर्वोच्च स्थानमा रहेको घाँटी कुन हो र कति उचाईमा रहेको छ ?
उत्तर > : पुर्वीघ्याच ( ६५७१ मिटर)
२५३) नेपालमा सबैभन्दा बढी प्रयोग भएको खनिज पदार्थ कुन हो ?
उत्तर > : चुनढुङ्गा
२५४) नेवार समुदायद्वारा शिलु तिर्थका नामले पुकारिने तिर्थस्थल कुन हो ?
उत्तर > : गोसाइँकुण्ड
२५५) नेपालको सबैभन्दा सानो रास्ट्रिय कुन हो र कति वर्ग कि.मि क्षेत्रफलमा फैलिएको छ ?
उत्तर > : रारा रा.नि ( १०६ बर्ग कि.मि)
२५६) नेपालको सबैभन्दा ठूलो स्तूप बौद्व स्तूप हो भने सबैभन्दा ठूलो गुफा कुन हो ?
उत्तर > : हाल पतला भुमेश्वर ( बैतडी ) पहिले सिद्व गुफा तनहुँ
२५७) कुम्भकर्ण हिमाललाई अर्को के नामले चिनिन्छ ?
उत्तर > : जन्नु हिमाल
२५८) नेपालको सबैभन्दा उच्च स्थानमा रहेको मार्ग थोराङ पास कुन जिल्लामा रहेको छ ?
उत्तर > : मनाङ
२५९) भुतकुवा रुपन्देहिमा पर्दछ भने नौका विहार कहाँ पर्दछ ?
उत्तर > : लुम्बिनी
२६०) चाङचुमी भञ्ज्याङ् कुन जिल्लामा रहेको छ ?
उत्तर > : मुस्ताङ
२६१) नेपालको हावाखोरी भनेर कुन ठाउँलाई चिनिन्छ ?
उत्तर > : महाभारत पर्वत श्रेणी
२६२) मुलाको लागि प्रसिद्व नेपालको जिल्लाको कुन हो ?
उत्तर > : चित्लाङ मकवानपुर
२६३) फुङफुङ झरना कुन जिल्लामा रहेको छ ?
उत्तर > : नुवाकोट
२६४) रौताहा पोखरी उदयपुरमा पर्दछ भने जोगि दह कुन जिल्लामा पर्दछ ?
उत्तर > : उदयपुर
२६५) थर्पुचुलि हिमनदी कुन हिमालको काखमा रहेको छ ?
उत्तर > : अन्नपूर्ण हिमाल
२६६) उदयपुर जिल्लाको सदरमुकाम गाईघाट कुन नदिको किनारामा अवस्थित छ ?
उत्तर > : त्रियुगा
२६७) टाइटानिक नामक पानीजहाज कहिले र कुन महासागरमा डुबेको थियो ?
उत्तर > : सन् १९१२, एटलान्टिक महासागर
२६८) प्रथम धर्मयुद्वमा इसाइहरुले तुर्कहरुलाई पराजित गरि कुन ठाउँमा कब्जा जमाएका थिए ?
उत्तर > : जेरुसेलम
२६९) उत्तरी धुर्वमा पुग्ने पहिलो महिला को हुन ?
उत्तर > : एन बक्राप्ट
२७०) जिवनभर अविवाहित रहने अमेरिकि रास्ट्रपति को हुन ?
उत्तर > : जेम्स वुचानन
२७१) चिनमा विश्वको सर्वाधिक उचाईमा रहेको रेलसेवा कहिलेदेखि सन्चालनमा आयो ?
उत्तर > : सन् २००६ जुलाई १
२७२) पुनर्जागरण आन्दोलन युरोपको कुन देशबाट सुरु भएको थियो ?
उत्तर > : इटाली
२७३) सिन्धुघाटिको सभ्यताको विसयमा खोज गर्ने पहिलो इतिहासविद् को हुन ?
उत्तर > : कनिघम
२७४) दोस्रो विश्वयुद्धका कारण विभाजित जर्मनी कहिले एक हुन पुग्यो ?
उत्तर > : सन् १९९०
२७५) रास्ट्रसंघ को स्थापना गर्न प्रस्ताव गर्ने पहिलो व्यक्ति को हुन ?
उत्तर > : उड्रो विल्सन
२७६) अक्टोबर क्रान्तिको समयमा रुसमा राजालाई जार भनिन्थ्यो भने रानीलाई के भनिन्थ्यो ?
उत्तर > : जरिना
२७७) अमेरिकी स्वतन्त्रता सङ्ग्रामको सन्दर्भमा स्वतन्त्रताको घोषणापत्र कसले तयार पारेका थिए ?
उत्तर > : थोमस जेफर्सन
२७८) फ्रान्सको राज्य क्रान्तिको बेला राज्य सन्चालनको लागि त्यहाँ कतिवटा कानुन प्रचलनमा थिए ?
उत्तर > : करिब ३९०
२७९) १८ औ शताब्दी तिर फ्रान्सेली समाजमा मध्यम वर्गीय मानिसहरूलाई के भनिन्थ्यो ?
उत्तर > : बुर्जुवा
२८०) “मानिस स्वतन्त्र जन्मिन्छ, तर सर्वत्र साङलोले बाधिन्छ । ” यो भनाई कसको हो ?
उत्तर > : रुसो
२८१) माग्नाकार्टाको कुन धारामा राजाका मन्त्रीहरु र कर्मचारीहरुले कानुन जान्नु र मान्नु पर्छ भनिएको छ?
उत्तर > : धारा ५४
२८२) फ्रान्सको राज्यक्रान्तीको बेला पोटेस्टेन्ट धर्मलाई एउटा के मानिन्थ्यो?
उत्तर > : अपराध
२८३) प्रथम विश्वयुद्ध कति दिन चलेको थियो ?
उत्तर > : १५६१ दिन
२८४) द्वितीय विश्वयुद्धको बेला नेपालका प्रधानमन्त्री को थिए ?
उत्तर > : जुद्वशमशेर
२८५) भारतमा चर्खा आन्दोलनको मुख्य उदेश्य के थियो ?
उत्तर > : बेलायती कपडा उद्योगलाई धरासायी पार्ने
२८६) पोर्चुगलका नाविक मेगलनले पत्ता लगाएको देश कुन हो ?
उत्तर > फिलिपिन्स
२८७) रु.२५००० को १०% प्रतिवर्षको ब्याजको दरले २ वर्षमा चक्रीय मिश्रधन कति हुन्छ ? उत्तर :- 30250
२८८) नाईट्रीक एसिडको रासायनिक सुत्र के हो ? उत्तर :- HNO3
२८९) २० वटा किताब र ३० वटा कलमको मूल्य जम्मा रु. २६०० पर्छ । यदि एउटा कलमको मूल्य रु.२० पर्छ भने एउटा किताबको मूल्य कति पर्छ ? उत्तर :- रु.१००
२९०) च्याउ कुन डिभिजन अन्तर्गत पर्दछ ? उत्तर :- थालोफाईटा
२९१) यदि 9 के.जि चिनीलाई रु.630 पर्छ भने रु.840 मा कति चिनी किन्न सकिन्छ ? उत्तर :- 12 के.जि
२९२) अपवाद कोण नाप्न प्रयोग गरिने उपकरण कुन हो ? उत्तर :- डिप निडल
२९३) ध्वनि तरंगको एम्लिच्युड २ गुणा बढेमा ध्वनिको तीव्रतामा के असर पर्छ ? उत्तर :- ४ गुणा बढछ
२९४) एउटा कक्षामा 30 जना मध्ये 12 जना केटिहरु छ्न भने केटाहरुको प्रतिशत कति होला ? उत्तर :- ६०%
२९५) ५२ को कति % ६५ को २०% सग बराबरी हुन्छ ? उत्तर :- २५%
२९६) ६०० जना मानिसलाई ४० दिन पुग्ने खाना ५०० जनालाई कति दिन पुग्छ ? उत्तर :- ४८ दिन
२९७) तोरिको जिवनचक्र सर्वप्रथम के बाट सुरु हुन्छ ? उत्तर : अंकुरण
२९८) वस्तुको कुन भौतिक परिमाणको आधारमा वस्तुको इनर्सिया नापिन्छ ? उत्तर :- वस्तुको पिण्ड
२९९) अति सूक्ष्म मात्राको करेन्ट नाप्ने उपकरणलाई के भनिन्छ ? उत्तर :- ग्याल्भानोमिटर
३००) कोभालेन्ट यौगिकहरु कस्ता इलेक्ट्रोलाईट हुन ? उत्तर :- नन् – ईलेक्टोलाईट
३०१) नाइट्रोजन र हाइड्रोजन दुई तत्वहरु मिलि बन्ने यौगिक एमोनिया ग्यासको आणविक भार कति हुन्छ ? उत्तर := १७
३०२) स्वचालित स्नायु प्रणालीलाई कति भागमा विभाजन गर्न सकिन्छ ? उत्तर :- २ भाग
३०३) अत्याधिक सन्तानोत्पादन भने सिद्धान्त कुन बैज्ञानिकले प्रतिपादन गरेका हुन ? उत्तर :- चार्ल्स डार्बिन
३०४) CCTV र HTML को पूरा रुप के हो ? उत्तर :- closed circuit television & hypertext mark up language
३०५) १२ जनाले २५ दिनमा सक्ने कुनै काम १५ जनाले कति दिनमा सम्पन्न गर्न सक्छ्न ? उत्तर :- २० दिन
३०६) हरिले आफुसग भएको रु.२५०० बाट ३७% खर्च गर्‍यो भने अब उसग कति पैसा बाकी छ ? उत्तर : रु.१५७५
३०७) पहिलोपटक सन् १९६० को युरोकप आयोजना गर्ने राष्ट्र कुन हो ?
उत्तर :- फ्रान्स (सन २०२४ मा जर्मनीमा आयोजना हुने)
३०८) हाल विश्वको सबैभन्दा ठुलो स्वास्थ बिमा कार्यक्रम कुन देशमा लागू भएको छ ?
उत्तर : भारत ( मोदि केयर नाम दिईएको उक्त कार्यक्रममा प्रत्येक गरिब परिवारलाई प्रतिवर्ष ५ लाखको निशुल्क स्वास्थ उपचार गरिनेछ ।)
३०९) नेपालमा सामाजिक सेवा दिवस कहिले मनाईन्छ ?
उत्तर : असोज ६
३१०) विश्वमा सबैभन्दा धेरै तेल उत्पादन गर्ने राष्ट्रको सुचिमा तेस्रो स्थानमा कुन राष्ट्र रहेको छ ?
उत्तर : रसिया
३११) नेपालमा पहिलो आर्थिक गणना कहिलेदेखि कहिलेसम्म भएको थियो ?
उत्तर : वि.स २०७५ वैशाख १ देखि जेठ ३१ सम्म
३१२) विश्वको सबैभन्दा पुरानो मन्दिर कुन देशमा रहेको छ ?
उत्तर : फ्रान्स
३१३) कुन शिखर सम्मेलन बाट सार्कका सदस्य राष्ट्र ८ पुगेका थिए ?
उत्तर : १४ औ
३१४) हालैसालै नेपालमा सम्पन्न बिम्ब्स्टेकको सम्मेलन कतिऔ हो ?
उत्तर : चौथो सम्मेलन
३१५) सुनुवार जातिको मुख्य बसोबास भएको जिल्ला कुन कुन हुन् ?
उत्तर :- रामेछाप र दोलखा
३१६) विगतमा नेपालको सबैभन्दा पुरानो विभुषण कुन थियो ?
उत्तर : गोरखा दक्षिण बाहु
३१७) मोति र झरना कृतिका सृजनाकार को हुन ?
उत्तर : राजा विरेन्द्र
३१८) नेपालमा कफि खेतिको सुरुवात कहिलेदेखि भएको हो ?
उत्तर : वि.स २०११
३१९) पाण्डवहरु कुन वशका थिए ?
उत्तर : कुरुवश
३२०) बेलायतमा सवैधानिक सरकारको सुरुवात गर्ने दस्तावेज लाई के भनिन्छ ?
उत्तर : म्याग्नाकार्टा
३२१) निलगिरी हिमाल कुन हिमशृङखलामा पर्दछ ?
उत्तर : धौलागिरी
३२२) कागज पत्ता लगाउने बैज्ञानिक को हुन ?
उत्तर : Cai Lun
३२३) तराईको लिम्बू भनेर कुन जातीलाई चिनिन्छ ?
उत्तर : धिमाल
३२४) शारदा नगरपालिका नेपालको कुन जिल्लामा पर्दछ ?
उत्तर : सल्यान
३२५) गौखुरी गुफा कहाँ रहेको छ ?
उत्तर : तेह्रथुम
३२६) पृथ्वीको सतहमा खन्दा सुरुमा आउने हाइड्रोकार्बन कुन हो ?
उत्तर : मिथेन
३२७) बाघ सरक्षणका लागि ५० वटा सरक्षण क्षेत्र स्थापना गरिएको भारतमा बाघको सरक्षण र वशवृद्विको लागि कुन प्रोजेक्ट लागू गरिएको छ ? उत्तर :- टाईगर प्रोजेक्ट
३२८) महिलालाई मताधिकार दिने पहिलो राष्ट्र न्युजिल्यान्ड र अन्तिम राष्ट्र साउदी अरेबिया हो भने सो मताधिकार दिलाउन कसले नेतृत्व गरेकी थिईन ? उत्तर : केन सेबार्ड
३२९) विश्वकै अग्लो स्थानमा गरिने जुम्ली मार्सी धान खेतिको चामल कस्तो रङ्गको हुन्छ ? उत्तर : रातो
३३०) हाल विश्वको अग्लो भवन बुर्ज खलिफा हुनुपुर्व कहाँको भवन विश्वकै अग्लो मानिन्थ्यो ? उत्तर : ताइवानको
३३१) सार्क राष्ट्रहरुमा अफगानिस्तानको राष्ट्रिय खेल बुस्कासी हो भने माल्दिभ्सको राष्ट्रिय खेल के हो ? उत्तर : घोषित नभएको
३३२) फुटबल खेलमा महत्त्वपूर्ण योगदान दिने व्यक्ति जनरल नर शमशेर को नाममा कहिले नर ट्रफिको स्थापना गरिएको थियो ? उत्तर : वि.स २०२५
३३३) विश्वकप फुटबलको इतिहासमा हालसम्म (सन २०१८ सम्म) कति आत्मघाती गोल भएका छन ? उत्तर : ५१ गोल
३३४) हालसम्मको इतिहासमा एकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी को र कति गोल गरेका थिए ? उत्तर : जस्ट फन्टेन फ्रान्स
३३५) युरोपियन युनियनका मुलुकहरु मध्ये सबभन्दा बढी आर्थिक क्षमता भएको राष्ट्र कुन हो ? उत्तर : जर्मनी
३३६) नेपाल सरकार मन्त्रीपरिषदको निर्णय कसले प्रमाणित गर्छ ? उत्तर : मुख्यसचिव
३३७) एजेन्डा -२१ मा हस्ताक्षर गर्ने पहिलो राष्ट्र चीन हो भने कहिले हस्ताक्षर गरेको थियो ? उत्तर : सन 1994
३३८) WWF को लोगोमा अङ्कित पाण्डाको नाम चिचि हो भने सो चित्रको निर्माण कसले गरेका हुन ? उत्तर : सर पिटर स्कटले
३३९) कटनजिनका आविष्कारक एलि होवटने हुन भने जिरो कम्पासका आविष्कारक को हुन ? उत्तर : इ.ए स्पेरी (अमेरिका)
३४०) कोदो रोप्ने र टिप्ने समयमा मगर समुदायले नाच्ने नाचलाई के भनिन्छ ? उत्तर : पाङदुरे नाच
३४१) प्रसिद्व बैज्ञानिक अल्बर्ट आईन्सटाईनको सम्बन्धमा विचार गर्नुहोस् ।
१) उनको जन्म फ्रान्समा भएको थियो ।
२) उनको मृत्यु अमेरिकामा भएको थियो ।
३) उनले सन 1921 मा नोबेल पुरस्कार पाएका थिए ?
क) सबै ठिक ख) सबै गलत ग) १ गलत २ र ३ ठिक घ) १ र २ गलत ३ ठिक
उत्तर : ग
३४२) Land owenership in nepal नामक कृतिका लेखक को हुन ?
उत्तर : महेश चन्द्र रेग्मी
३४३) हरेक नागरिकलाई १ मेगावाइटको ईन्टरनेट सेवा प्रदान गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?
उत्तर : फिनल्यान्ड
३४४) तलका भनाई विचार गर्नुहोस् ।
१) नेपालको शाहवंशीय इतिहासमा सबैभन्दा बढी समय शासन गर्ने राजा गिर्वाणयुद्व विक्रम हुन
२) गिर्वाणयुद्व विक्रमपछी नेपालमा श्री ५ सुरेन्द्र राजा भएका थिए ।
क) सबै ठिक ख) दुवै गलत ग) क ठिक ख गलत घ) क गलत ख ठिक
उत्तर : ग
३४५) आधाभन्दा बढी तर पुर्णचन्द्र भन्दा कमको चन्द्रमाको अवस्थालाई के भनिन्छ ? उत्तर : गिब्बस
३४६) कियाङ, अमुर, क्लोराडो र युकोन जस्ता नदि कुन महासागरमा गएर मिसिन्छ्न ? उत्तर : प्रशान्त महासागर
३४७) युरोप र एसियाको मध्ये भागमा पर्ने इरान, टर्की, जर्जिया, अर्मिनिया, अजरबैजान हुँदै रसियासम्म पुगेको पर्वतमालाको नाम के हो ? उत्तर : ककेसस पर्वतमाला
३४८) मानवनिर्मित नेपालको सबैभन्दा ठूलो ताल ईन्द्रसरोवरको विचमा कसको मुर्ति स्थापित छ ? उत्तर : ईन्द्र राज्यलक्ष्मी
३४९) विश्वमै दुर्लभ मानिने नेपालको चितवन राष्ट्रिय निकुञ्जमा मात्र पाईने हिलेकावा चराको मुख्य आहारा के हो ? उत्तर : शङ्खेकीरा
३५०) खनिजको कडापनलाई मोहस एकाईमा नापिन्छ भने यो मापन ईकाईको।नाम कसको नामबाट राखिएको हो ? उत्तर : खानिविद फ्रेडरिक मोहस
३५१) तल उलेखित मध्ये को भारतिय राष्ट्रपति होइनन् ?
क) निलम सजिव रेडि
ख) डा.शङकर दयाल शर्मा
ग) पि.भि नरसिंह राव
उत्तर : ग
३५२) नेपालले सन् २०२० सम्म वालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ ।
३५३) नेपालले सन् २०२० सम्म हात्तिपाइले जीवाणु मुक्त बनाउने लक्ष्य लिएको छ ।
३५४) नेपालले नेपाललाई कम विकसित रास्ट्रबाट सन् २०२२ सम्म विकसित रास्ट्रतर्फ डोहोर्‍याउने लक्ष्य लिएको छ ।
३५५) नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर गर्ने लक्ष्य लिएको छ ।
३५६) नेपालले सन् २०२५ सम्म नेपालबाट भोकमरी अन्त्य गर्ने लक्ष्य लिएको छ ।
३५७) नेपालले सन २०२२ सम्म औलो रोग निवारण गर्ने लक्ष्य लिएको छ ।
३५८) नेपालले सन २०२७ सम्म जलविद्युतमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ ।
३५९) नेपालले सन २०३० सम्म गरिबी अन्त्य गर्ने लक्ष्य लिएको छ ।
३६०) नेपालले सन् २०३० सम्म नेपाललाई मध्यम आय भएको रास्ट्र बनाउने लक्ष्य लिएको छ ।
३६१) नेपालले सन २०२२ सम्म जन्मदर प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ ।
३६२) सन् 2018 को विश्वकप फुटबलमा एकमात्र रातो कार्ड कुन देशका कुन खेलाडीलाई दिईएको थियो ?
उत्तर : कोलम्बियाका कार्लोस सान्चेज
३६३) पुर्व-पश्चिम् महेन्द्र राजमार्ग अन्तर्गत पर्ने माहुली पुलको लम्बाई कति रहेको छ ?
उत्तर : ११०० मिटर
३६४) निजगढ नगरपालिका बारामा पर्दछ, भने महागढिमाई नगरपालिका कुन जिल्लामा पर्दछ ? उत्तर : बारा
३६५) वाघले आफ्नो घरपालुवा पशु र मानिसलाई क्षति नपुर्‍याओस पनि सुगुरको बलि दिने बुधबारे वा बाघ पुजा नेपालको कुन जिल्लामा प्रचलनमा रहेको छ ?
उत्तर : तनहुँ जिल्लाका मगर समुदाय
३६६) टौक, रुन्झुन, पैरी कारा, मरवारी कुन समुदायका प्रचलित गहनाहरु हुन् ?
उत्तर : थारु समुदाय
३६७) आर्थिक भ्रष्टाचारका दोषीहरुलाई पक्राउ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सन्चालन गरेको आर्थिक भ्रष्टाचार बिरोधि कारबाहीलाई के भनिन्छ ?
उत्तर : स्टिङ अपरेसन
३६८) विश्वमा सबैभन्दा छिटो बढने टोमेन्टोसा प्रजातिको पाउलोनिया रुख नेपालको कुन जिल्लामा लगाईएको छ ?
उत्तर : दोलखा
३६९) पुर्वी तराइका जिल्लाहरुमा भारतीय डाकाहरुले डकैतीसग लडन चौकादारी गर्न बनाईएको घरलाई के भनिन्छ ?
उत्तर :- टुङ्घर
३७०) विश्व क्षमादान महासङ्घ कसको सक्रीयतामा सन् १९६१ मा लण्डनमा स्थापना भएको थियोे ?
उत्तर :- बेलायतका प्रख्यात कानुनविद पिटर वेनेन्सन
३७१) प्रथम किराँती राजा यलम्बरको राज्यरोहणको स्मृतिमा कुन सम्वत चलाईएको थियो ? उत्तर :- येले सम्वत
३७२) शून्य लागतको प्राकृतिक खेतीका खोजकर्ता को हुज ?
उत्तर :- भारतका कृषि विशेषज्ञ सुवास पालेकर
३७३) नेपालले स्याटेलाईट प्रयोग गरेवापत बर्सेनि कति रकम गर्दै आएको छ ?
उत्तर :- २ अर्ब ५० करोड भन्दा बढी
३७४) नेपालमा पहिलोपटक बि.स २०७० पुस ६ गते ल्याईएको फिफाको सन् २०१४ को विश्वकप फुटबलको ट्रफिका डिजायनर को हुन् ? उत्तर : इटालीका सिल्भियो गाजानिगा
३७५) विश्व व्यापार सङ्ठनको नवौ मन्त्रीस्तरिय सम्मेलन सन् २०१३ मा कहाँ सम्पन्न भयो ? उत्तर : ईण्डोनेसियाको बाली
३७६) सार्कले सन् १९९२ लाई सार्क वातावरण वर्षको रुपमा मनाएको थियो, भने सन् १९९७ लाई कुन वर्षका रुपमा मनायो ? उत्तर :- सहभागीता शासनको वर्ष
३७७) अन्तरास्ट्रिय अणुशक्ती आयोगको प्रधान कार्यालय कहाँ रहेको छ ?
उत्तर :- अष्ट्रीयाको भियनामा
३७८) नेपाल अधिराज्यको संविधान २०४७ कति पटक संशोधन भएको थियो ?
उत्तर : एकपटक पनि संशोधन नभएको
३७९) पक्की सडक बनाउने तरिका कसले पत्ता लगाएका हुन ?
उत्तर :- जाने लोउदन मेकाडम
३८०) हिटलरको चर्चित आत्मकथाको नाम के हो ?
उत्तर :- मेरो संघर्ष
३८१) चर्खा आन्दोलन कसले नेतृत्व गरेका थिए ?
उत्तर :- महात्मा गान्धी
३८२) विश्वको सबैभन्दा ठूलो टापु कुन हो ?
उत्तर :- ग्रीनल्यान्ड
३८३) शान्ती श्री भन्नाले कसलाई बुझाउछ ?
उत्तर :- प्रचण्डदेव
३८४) नेपालका प्रथम प्रामाणिक राजा को हुन ?
उत्तर :- मानदेव
३८५) भद्राधिवास कसले निर्माण गरेका थिए ?
उत्तर :- नरेन्द्रदेव
३८६) मानव न्यायशास्त्रको रचना कसले गरेका थिए ?
उत्तर :- जयस्थिती मल्ल
३८७) आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा को थिए ?
उत्तर :- प्रताप मल्ल
३८८) नेपाल र भारतबीच कोसी सम्झौता कहिले भएको थियो ?
उत्तर :- वि.स २०११ वैशाख १२
३८९) भूगोल भन्नाले के बुझिन्छ ? – पृथ्वीको, यसको बनावट र पारिस्थितिक प्रणाली
३९०) सामान्यतया भूगोललाई कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ? – ३ भागमा (भौतिक, सामाजिक र आर्थिक भूगोल)
३९१) भूगोल (Geography) का पिता अर्थात जनक भन्नाले कसलाई बुझिन्छ ? – इरेटस्थनिज
३९२) भूगोल (Geography) शव्द ग्रीक भाषाको कुन शव्दबाट लिइएको हो जसको अर्थ पृथ्वीको वर्णन भन्ने हुन्छ ? – जोग्राफिन (Geografein)
३९३) “भूगोल पृथ्वी र मानव परिस्थितिको विज्ञान हो ।” यो भनाई कसको हो ? – Dudly Stamp
३९४) क्षेत्रफलका हिसाबले विश्वकै सबभन्दा ठूलो राष्ट्र कुन हो ? – रुस
३९५) विश्वको दोस्रो ठूलो राष्ट्र क्यानडा हो भने तेस्रो ठूलो राष्ट्रकुन हो ? – चीन
३९६) विश्वको समभन्दा गहिरो ताल कुन हो ? – बैकाल ताल
३९७) विश्वको सबभन्दा अग्लो पठार कुन हो ? – तिब्बतको पठार
३९८) अविसिनियालाई हाल के नामले चिनिन्छ ? – इथियोपिया
३९९) जापानको पुरानो नाम के हो ? – निप्पन
४००) नेदरल्यान्डको पुरानो नाम के हो ? – हल्यान्ड
४०१) विश्वको सबभन्दा ठूलो खाडी कुन हो ? – मेक्सिको खाडी
४०२) विश्वको सबभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कनु हो ? – उड बफेलो नेसनल पार्क, क्यानडा
४०३) विश्वको सबभन्दा ठूलो प्राणी कुन हो ? – ब्ल्यु ह्वेल
४०४) विश्वको सबभन्दा लामो पर्खाल कुन हो ? – ग्रेटवाल चीन
४०५) विश्वको सबभन्दा ठूलो प्राणी कुन हो ? – जिराफ
४०६) विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश कुन हो ? – चीन
४०७) मरुभूमिको हिरा भनेर चिनिने राष्ट्र कुन हो ? – लिविया
४०८) विश्वको सबभन्दा लामो देश कुन हो ? – चिली
४०९) विश्वको सबभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो ? – काजकिस्तान
४१ ०) न्यूजिल्यान्डका वासिन्दालाई के भनिन्छ ? – किवी
४११) प्राचिन कालमा इराकलाई के नामले चिनिन्थ्यो ? – मेसोपोटामिया
४१२) भारतको सबभन्दा ठूलो प्रान्त कुन हो ? – राजस्थान
४१३) राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ? – जायर
४१४) एकैचोटि एकातिर दिन र अर्कोतिर रात पर्ने सहर कुन हो ? – मास्को (रसिया)
४१५) आधा एसिया र आधा युरोपमा पर्ने सहर कुन हो ? – एन्डोरस
४१६) संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन हो ? – ह्वाङहो (चीन)
🔜नेदरल्यान्डका वासिन्दालाई के भनिन्छ ? – डच
🔜सगरमाथाको उचाइ थाहा नहुँदासम्म विश्वको सर्वोच्च शिखर कुन लाई मानिन्थ्यो – चिम्बोराजो (६३१० मि., इक्वेडर
🔜विश्वमा सबैभन्दा बढी सुती कपडा उत्पादन गर्ने देश कुन हो ? – चीन
🔜प्रहरी र जेल नभएको देश कुन हो ? – आइसल्यान्ड
🔜विश्वको सबैभन्दा बढी गर्मी हुने ठाउँ कुन हो ? – जिजिया (लिविया)
🔜विश्वको सबैभन्दा बढी जाडो हुने ठाउँ कुन हो ? – भर्खोयान्स्क (रुस)
🔜पेरिस सहरको पुरानो नाम के हो ? – ल्युटेसिया
🔜विश्वको सबैभन्दा बढी पानी पर्ने ठाउँ कुन हो ? – चेरापुञ्जी –(भारत)
🔜साउदी अरेवियाको राजधानी रियाद हुनअघि जेद्दा थियो भने बेलायतको राजधानी लण्डन हुनअघि कहाँ थियो ? – मेनचेस्टर
🔜दक्षिण एसियाको सबभन्दा ठूलो ताल कुन हो ? – चिल्का ताल –(भारत)
🔚भारतको कुन ठाउँलाई क्वीन अफ द हिल भनिन्छ ? – दार्जिलिङ
🔜संसारमा सबभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो ? – ब्राजिल
🔜ब्राजिलको राजधानी ब्रासिलिया हुनु अघि कहाँ थियो ? – रियो द जेनेरियो
🔜एसियाबाहेक अधिक मात्रामा हिन्दुहरुको बसोबास भएको अर्को ठाउँ कुन हो ? – मौरिसस र फिजी
🔜भरत कसले पत्ता लगाएका हुन् ? – भास्को डि गामा
🔜संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय कुन टापुमा रहेको छ ? – म्यानहटन
🔜संसारको सबभन्दा पुरानो राजधानी कुनलाई मानिन्छ ? – सिरियाको दमास्कस
🔜थार मरुभूमिलाई अर्को के नामले चिनिन्छ ? – ग्रेट इन्डियन डिजर्ट
🔜चन्द्रमाबाट पृथ्वीमा सजिलै देख्न सकिने मानवर्निवित वस्तु कुन हो ? – चीनको ग्रटवाल
🔜चीन कसले पत्ता लगाएका हुन ? – मार्कोपोलो
🔜ल्थयिल भन्नाले विश्का कुनकुन दुई प्रसिद्ध सहरलाई जनाउँछ ? – न्यूयोर्क र लण्डन
🔜फोक्ल्यान्ड टापुलाई अर्को के नामले चिनिन्छ ? – मालभिनस
🔜कुन देशको हावापानीलाई ‘संसारको चिडियाघर’ भनि चिनिन्छ ? – सुडान
🔜भूमध्यसागरलाई काट्ने विश्वको एक मात्र नदी कुन हो ? – कंगो
🔜एसिया महादेशको सबभन्दा सानो देश कुन हो ? – माल्दिभ्स
🔜विश्वको सबैभन्दा कम पानी पर्ने ठाउँ कुन हो ? – तार र गोवी मरुभूमि
🔜एसिया र अफ्रिका महादेशलाई छुट्उने नहर कुन हो ? – स्वेज नहर
🔜उत्तर अमेरिका र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ? – पानामा नहर
🔜अफ्रिका महादेशको सबैभन्दा ठूलो सहर कुन हो ? – इजिप्टको कायरो
🔜एसियाको निलो मुटु भनी चिनिने ताल कुन हो ? – वैकाल ताल
🔜उत्तरी भियतनाम र दक्षिणी भियतनामबीचको सीमारेखालाई के भनिन्छ ? – १७ प्यारालाल
🔜जर्मनी र पोल्यान्डबीच निर्धारण गरिएको सीमारेखालाई के भनिन्छ ? – हिन्डेनवर्ग लाइन
🔜उत्तर कोरिया र दक्षिण कोरियाबीचको सीमा रेखालाई के भनिन्छ ? – ३८ प्यारालाल
🔜भारत र चीनबीचको सीमा रेखालाई के भनिन्छ ? – मेकमोहन लाइन
🔜भारत र पाकिस्तानबीच सन् १९४७ मा निर्धारण गरिएको सीमा रेखालाई के भनिन्छ ? – रेडक्लिफ लाइन
🔜अमेरिका र लिवियाबीच विवाद परेको अन्तर्राट्रिय सीमा रेखालाई के भनिन्छ ? – मृत्युरेखा
🔜न्युयोर्क सहर कुन नदीको किनारमा पर्छ ? – हड्सन
🔜यूरोपको डेन्युव नदी किनारमा कति देशका राजधानी सहर अवस्थित छन् ? – ३ (भियना, बुढापेस्ट र बेलग्रेड)
🔜कोलकाता हुग्ली नदीको किनारमा पर्छ भने नयाँ 🔜दिल्ली कुन नदीको किनारमा पर्छ ? – यमुना नदी
🔜हालको मलेसियालाई महिले कुन नामले चिनिन्थ्यो ? – मलाया
🔜मध्यरातमा सूर्यौदय हुने देश कुन हो ? – नर्वे
🔜सबभन्दा ठूलो स्थल जीव कुन हो ? – हात्ती
🔜विश्वको सबभन्दा छिटो दोडने जनावर कुन हो ? – चितुवा
🔜सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ ? – तामा
🔜विश्वमा सबभन्दा बढी बाँच्ने प्राणी कुन हो ? –कछुवा (३०० वर्ष)
🔜विश्वमा सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ? – भटमास
🔜लामखुट्टे नपाइने देश फ्रान्स हो भने सर्प नपाइने देश कुन हो ? – आइसल्यान्ड
🔜विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहाँ निर्माण गरिएको छ ? – चीन
🔜विश्वको दोस्रो सर्वाधिक उचाइको रेलमार्ग कहाँ छ ? – पेरु
🔜हाल विश्वको सबभन्दा धेरै जनसंख्या भएको सहर कुन हो ? – मुम्बई (भारत)
🔜विश्वको सबभन्दा ठूलो् पंक्षी अस्ट्रिच हो भने 🔜सबभन्दा सानो पंक्षी कुन हो ? – हमिङबर्ड
🔜जलस्रोतमा विश्वकै पहिलो धनी राष्ट्र कुन हो ? – ब्राजिल
🔜विश्वको सर्वाधिक उचाइमा गरिने धान खेती कुन हो ? – नेपालका जुम्ला जिल्लामा उत्पादित ‘जुम्ली मार्सी’
🔜विश्वको सबभन्दा ठूलो चिडियाखाना कुन हो ? – इनोसा रिजर्भ, अफ्रिका
🔜विश्वको सबभन्दा ठूलो समुद्री बन्दरगाह कुन हो ? – पोर्ट अफ न्यूयोर्क
🔜पूर्वको मोती भनेर कुन देशलाई भिनिन्छ ? – सिंगापुर
🔜कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ ? – युनान –ग्रिस)
🔜विश्वको सबैभन्दा धेरै देशसँग सीमाना जोडिएको राष्ट्र कुन हो ? – चीन
🔜पृथ्वीको उत्पत्ति सम्बन्धमा तर्कपूर्ण परिकल्पना कसले कहिले गरेका हुन् ? – बफन (सन् १७४५)
🔜पृथ्वीको उत्पत्ति आजभन्दा लगभग कति वर्ष पहिले सौर्यमण्डलको उत्पत्तिसँगै भएको अनुमान गरिएको छ ? – साढे चार अर्व वर्ष पहिले
🔜पृथ्वीको कूल क्षेत्रफलः ५१ करोड वर्ग किलोमिटर (१९ करोड ७० लाख वर्ग माईल)
🔜भूमध्यरेखीय व्यासः १२,७५६ कि.मि.
🔜ध्रुवीय व्यासः १२,७१४ कि.मि.
🔜अर्धव्यासः ६,३७१ कि.मि.
🔜औषत व्यासः १२,७३५ कि.मि.
🔜परिधीः ४०,८०० कि.मि.
🔜जमिनको क्षेत्रफलः २९ प्र.(१४ करोड वर्ग कि.मि.)
🔜पानीको क्षेत्रफलः ७१ प्र. (३७ करोड वर्ग कि.मि.)
🔜सूर्य र पृथ्वीको विचको दूरीः १४ करोड ८८ लाख कि.मि.