wari jamuna pari jamuna

हा, वारि जमुना, पारि जमुना

जमुनाको फेदैमा मनकामना

(हुर्र, ओ-हो, ओ-हो, ओ-हो)

एकादशी बजारैमा ए, एकादशी बजारैमा

ए, फन्के रोटी थालमा, होइ, एकादशी बजारैमा

हा, कसको छोरा, कसको छोरी

कसको छोरा, कसको छोरी

ए, पर्यो मायाजालमा, होइ, कसको छोरा, कसको छोरी

(हुर्र, ओ-हो, ओ-हो, ओ-हो)

हा, सिमसिम पानी, कान्छी नानी

सिमसिम पानी, कान्छी नानी

ए, भिज्यो पैतालु मा नि ल

हा, पहिले हामी नाच्थ्यौँ, खेल्थ्यौँ

पहिले हामी नाच्थ्यौँ, खेल्थ्यौँ

ए, मया मैतालुमा नि ल

(हुर्र, ओ-हो, ओ-हो, ओ-हो)

कालेबुङको मैना चरी

ए, कालेबुङको मैना चरी

ए, टिस्टा खोला झर्यो, होइ, कालेबुङको मैना चरी

हा, कर्म मेरो खोटी रैछ

कर्म मेरो खोटी रैछ

ए, मागी खानुपर्यो, होइ, कर्म मेरो खोटी रैछ

(हुर्र, ओ-हो, ओ-हो, ओ-हो)

हा, आकाशैको गड्याङगुडुङ

आकाशैको गड्याङगुडुङ

भैँको खजुरीलाई नि ल

हा, मरेपछि गङ्गाजीलाई

मरेपछि गङ्गाजीलाई

ए, बाँचे हजुरीलाई नि ल

(हुर्र, ओ-हो, ओ-हो, ओ-हो)

हा, वारि जमुना, पारि जमुना

जमुनाको फेदैमा मनकामना

जमुनाको फेदैमा मनकामना

जमुनाको फेदैमा मनकामना