tulsi aganama ropaula

तिम्रो त्यो मनमा मेरो पिरती
कुन दिन फुल्ने हो
मलाइ सम्झेर सन्सारलाई तिमी
कुन दिन भुल्ने हो

तिम्रो त्यो मनमा मेरो पिरती
कुन दिन फुल्ने हो
मलाइ सम्झेर सन्सार तिमी
कुन दिन भुल्ने हो
हे… तुल्सी आगनमा रोपौँला
हे… तुल्सी आगनमा रोपौँला
जीवन भरी,छातिमा राखी,मायाले छोपौला
जीवन भरी छातिमा राखी मायाले छोपौला
तिम्रो त्यो मनमा मेरो पिरती
कुन दिन फुल्ने हो
——————-
माया माया भन्दा भन्दै तिम्रो पछि लागे
हो..माया माया भन्दा भन्दै
तिम्रो पछि लागे
देबि देउता सङ्ग सधैं तिमि लाई मागे हो
देबि देउता सङ्ग सधैं तिमि लाई मागे

हे… तुल्सी आगनमा रोपौला…
हे… तुल्सी आगनमा रोपौला
जीवन भरी,छातिमा राखी,मायाले छोपौला
जीवन भरी छातिमा राखी मायाले छोपौला
तिम्रो त्यो मनमा मेरो पिरती
कुन दिन फुल्ने हो