पुरानो Discover Bike 125cc (Black) हराएको सूचना | को २० प, ४३६१ | गछिया मोरङबाट

मिति २०८१ असोज २१ गते राति ११ बजे तिर सुन्दरहरैँचा-३ गछिया, मोरङ (लक्ष्मीनारायण मन्दिर जाने २७ फिटे बाटो) संजय कार्कीको आफ्नै घरबाट कालो कलरको Bajaj Discover को २० प, ४३६१ नंबरको पुरानो मोटरसाइकल चोरी भएको हुँदा भेट्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा मेरो निम्न सम्पर्कमा जानकारी गराईदिनुभएमा उचित पुरस्कार दिइनेछ।
मोटरसाइकल नं: को २० प, ४३६१
इन्जिन नं: JZMBUM-48588
चेसिस नं: MD2DSTZZZUWM-17497
मोवाइल : 9842135694, 9827022265

बाइकको फोटो हेर्नुहोस्।

error: Protected by Sanjaya Karki