chhitko gunyu timile lagauda

छितको गुन्यु तिमीले लगाउँदा
सानु तिमले हुरुक्कै बनाउँदा
छितको गुन्यु तिमीले लगाउँदा
सानु तिमले हुरुक्कै बनाउँदा
सेती खोला तरौँला
पापी मन कसरी बुझाउँला
पापी मन कसरी बुझाउँला
—————–
जुनेली जस्तो चन्द्रमा जस्तो
तिम्रो त्यो मुहार
तिमि नै मेरो जिन्दगी हजुर
तिमि नै संसार

हो.. जुनेली जस्तो चन्द्रमा जस्तो
तिम्रो त्यो मुहार
तिमि नै मेरो जिन्दगी हजुर
तिमि नै संसार

माछी पर्यो जालैमा पैजामाको तालैमा
माछी पर्यो जालैमा पैजामाको तालैमा
सुन मेरो माया हजुर
सुन मेरो माया हजुर