आकासै को कालो बा…द्ल
आकासै को कालो बा…द्ल
पानी पर्यो झम्म झम्म
पानी पर्यो झम्म झम्म
माद्लु को तालैमा नाचौ आज छ्म छ्म
माद्लु को तालैमा नाचौ आज छ्म छ्म
——————
भोलि कल्ले देखेको हुन्छ
मरिन्छ कि बाचिन्छ लै लै
मरिन्छ कि बाचिन्छ लै लै
सम्झना नै मिठो हुन्छ
जुनि जुनि साचिन्छ लै लै
जुनि जुनि साचिन्छ लै लै-2
त्यही मिठो सम्झनाले
त्यही मिठो सम्झनाले
दुख पिर सबै भुलेर
दुख पिर सबै भुलेर
पर्देसबाट फर्की आयौ
आफ्नै प्यारो माटो सम्झेर
पर्देसबाट फर्की आयौ
आफ्नै प्यारो माटो सम्झेर