कम्प्यूटर अपरेटर विवरण संकलन

नमस्कार,

कम्प्यूटर अपरेटरहरूको बढुवा सम्बन्धी विषयमा संयुक्त रूपमा प्रभावकारी पहल गर्न आवश्यक तयारी तथा समन्वयका लागि सम्पूर्ण कम्प्यूटर अपरेटरहरूको सम्पर्क विवरण (मोबाइल नम्बर) संकलन गर्नुपर्ने आवश्यकता देखिएको छ।

यस सम्बन्धमा, सम्पूर्ण कम्प्यूटर अपरेटरहरूलाई अनुरोध छ कि कृपया तल उपलब्ध संकलन फारम भरि आवश्यक सहयोग गरिदिनुहुन। हामी सबैको ऐक्यबद्धता, सहकार्य तथा सक्रिय सहभागिताबाट मात्र हाम्रो साझा लक्ष्य हासिल गर्न सम्भव हुने विश्वास लिएका छौं।

यदि तपाईंले माथिको फारम एक पटक पेश (Submit) गरिसक्नुभएको छ भने, कृपया दोहोरो प्रविष्टि (Duplicate Entry) नगर्नुहोला। कुनै विवरण त्रुटिपूर्ण रूपमा प्रविष्ट भएको अवस्थामा, कृपया श्री संजय कार्की (मोबाइल नं. 9827022265) सँग सम्पर्क गर्नुहोला। धन्यवाद।