Balchhi Kadaile

बल्ल भेट भएको आजै हो, भएको आजै हो
प्याच्च बोल्न मायालाई लाजै हो
बल्छि काँडैले…
हितै..को मायालाई छेक्यो डाँडैले
भएको आजै हो
प्याच्च बोल्न, मायालाई लाजै भो
बल्छि काँडैले
हितैको मायालाई छेक्यो डाँडैले हो
बल्छि काँडैले
हितैको मायालाई छेक्यो डाँडैले
————
जिबन गयो सारङगी तार जस्तो, सारङगी तार जस्तो
माया रैछ खुकुरी धार जस्तो
बल्छि काँडैले
हितैको मायालाई छेक्यो डाँडैले
सारङगी तार जस्तो
माया रैछ खुकुरी धार जस्तो
बल्छि काँडैले
हितैको मायालाई छेक्यो डाँडैले हो
बल्छि काँडैले
हितैको मायालाई छेक्यो डाँडैले
————-
लाग्छ तिमि पुर्नेको जुनसरी, पुर्नेको जुनसरी
महङ्गो भो नम्बरी सुन सरी
बल्छि काँडैले..
हि..तैको मायालाई छेक्यो डाँडैले
पुर्नेको जुनसरी
महङ्गो भो नम्बरी सुन सरी
बल्छि काँडैले
हितैको मायालाई छेक्यो डाँडैले हो
बल्छि काँडैले
हितैको मायालाई छेक्यो डाँडैले

बल्छि काँडैले.., हि..तैको मायालाई छेक्यो डाँडैले