3. …………. कति बजे / कति खेर / कहिले? [Free]

What time कति बेला / कति खेर , When कहिले
What time + aux + S + V … ? कति बजे / कति बेला… ?

A: What time do you get up in the morning? तिमि बिहान कति बेला उठ्छौ?
B: I usually get up at about 5 o’clock. म प्रायजसो लगभग ५ बजे उठ्छु।

A: What time does your father go to office? तिम्रो बुबा कति बजे अफिस जानुहुन्छ?
B: He goes to office at about 10 AM. वहाँ लगभग १० बजे अफिस जानुहुन्छ।

When + aux + S + V …..? कहिले…?

A: When did you pass the SLC? तिमिले एसएलसी पास कहिले गर्यौ?
B: I passed the SLC in 2062 BS. मैले एसएलसी पास २०६२ सालमा गरेँ।

A: When will you marry me? तिमि मलाई बिहे कहिले गर्छौ?
B: I will marry you after two years. म तिमिलाई बिहे दुई बर्ष पछि गर्नेछु।

error: Protected by Sanjaya Karki