2. ……….. कहिलेदेखि ……….. भइरहेको छ? [Free]

How long / Since When… ?
How long + have/has + S + been + V4 … ?
Since when + have/has + S + been + V4 … ?
……….. कहिलेदेखि ……….. भइरहेको छ? ( … भएको कति भयो?)

A: How long have you been coming here? तिमि यहाँ कहिले आइरहेको छौ?
B: I have been coming here for two weeks. म यहाँ दुई हप्तादेखि आइरहेको छु।

A: Since when has your father been working in this company? तपाइको बुबा कहिले देखि यो कम्पनीमा काम गर्दै आइरहनु भएको छ?
B: He has been working in this company since January. वहाँ यो कम्पनीमा जनवरीदेखि काम गर्दै आइरहनु भएको छ।

error: Protected by Sanjaya Karki