1. तिमिलाई ………………. कस्तो लाग्छ/लाग्यो? [Free]

तिमिलाई ………………. कस्तो लाग्छ/लाग्यो?
What + do/did + you think of …. ?

What do you think of this car?
तिमिलाई यो कार कस्तो लाग्छ?

What did you think of that car?
तिमिलाई त्यो कार कस्तो लाग्यो?

A: What do you think of this car? तिमिलाई यो कार कस्तो लाग्छ?
B: I like it very much. [मलाई धेरै मन पर्छ।]

A: What do you think of the politics of Nepal? तिमिलाई नेपालको राजनीति कस्तो लाग्छ?
B: I don’t like the politics of Nepal at all. [मलाई नेपालको राजनीति पटक्कै मन पर्दैन।]

A: What do you think of my habit? तिमिलाई मेरो बानी कस्तो लाग्छ?
B: I don’t like your habit so much. [मलाई तिम्रो बानी खासै मन पर्दैन]

What did you think of that girl? तिमिलाई त्यो केटी कस्तो लाग्यो?
I liked that girl very much. मलाई त्यो केटी धेरै मन पर्यो।

error: Protected by Sanjaya Karki